×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घलेम्दी हाइड्रोपावर लिमिटेडको ७औं वार्षिक साधारणसभा वैशाख २३ गते हुने, लगानीकर्ताको हात यस वर्ष पनि खाली

PRIME CA

घलेम्दी हाइड्रोपावर लिमिटेडको ७औं वार्षिक साधारणसभा वैशाख २३ गते हुने, लगानीकर्ताको हात यस वर्ष पनि खाली

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । घलेम्दी हाइड्रोपावरको ७औं वार्षिक साधारणसभा वैशाख २३ गते हुने भएको छ । कम्पनीको सभा होटल मुनलाइट पक्नाजोलमा विहान ११ बजेदेखि हुने भएको हो । सभामा कम्पनीले लाभांश वितरण सम्बन्धी एजेन्डा राखेको छैन । जसकारण कम्पनीका लगानीकर्ताको हात रितो हुने भएको हो । यसो त कम्पनीले अहिलेसम्म लगानीकर्तालाई कुनै प्रतिफल दिएको छैन । कम्पनीको सभामा आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: