×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको नयाँ शाखा सिन्धुपाल्चोकको टारमा, बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले गरिन् उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेगा बैंकको नयाँ शाखा सिन्धुपाल्चोकको टारमा, बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले गरिन् उद्घाटन

Artha Sarokar

२ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मेगा बैंकले आफ्नो शाखा विस्तार गर्दै लागि रहेको छ । बैंकले  गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा बैंकको नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गरेकी छन्। 
हलोदेखि हाइड्रोसम्म मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ वर्षमा १०० वटा शाखा विस्तार गरेको हो। 
बैंकले टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी