
- सिए सरोकार सम्बाददाता
यसो त आइक्यानमा ४ जना आरए, १० जना सिए र ३ जना सरकारी नियुक्ति पाएकाहरु हुन्छन् । काउन्सिलको यहि संरचनाका कारण आरएहरुले अलि बढी नै राजनीति गर्ने गरेका छन् आइक्यानमा । ४ जना आरए र प्राय आरएकै पक्षमा हुने बाँकी ३ जना सरकारी प्रतिनिधिहरुको ७ भोटले कसलाई अध्यक्ष र उपाध्यक्ष बनाउने भन्ने निर्णय गर्छ । त्यो ७ भोट पाउनकै लागि अध्यक्ष र उपाध्यक्षका आकांक्षीहरु जे गर्न पनि तयार हुने गरेका छन् । यहि रोगका कारण आइक्यान सिएहरुका लागि कम, र आरएहरुका लागि बढी काम गर्ने संस्था हुने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्