×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजी बजारका लागि मौद्रिक नीति, ‘हात्ती आयो… हात्ती आयो… फुस्सा !’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पूँजी बजारका लागि मौद्रिक नीति, ‘हात्ती आयो… हात्ती आयो… फुस्सा !’

Artha Sarokar

२७ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं-  नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति नेपाली पूँजी बजारका लागि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा !’ जस्तै भएको छ । मौद्रिक नीतिले अपेक्षाकृत रुपमा नेपाली पूँजी बजारलाई सम्बोधन गर्न नसकेको गुनासो लगानीकर्ताले पोखेका छन्। 
बैंकको तरलताको समस्यालार्इ हल गर्न प्रयास भएको जस्तो देखिएको छ । तर त्यसले खास ठुलो सकारात्मक असर बजारमा गर्दैन भन्ने पक्का छ । मार्जिन कललार्इ संबोधन गर्न खोजिए पनि ऋणको सिमा भने यथावत राख्न खोज्दा लगानीर्ताकोको माग सम्बोधन भएन । 
यो मौद्रिक नीतिले बजारमा सकारात्मक असर केहि पनि नपर्ने धेरैको बुझाइ छ । मार्जिन कलको सीमालाई २० प्रतिशतमा झारिएको भएपनि यसले लगानीकर्तालाई खास ठुलो राहत नदिने पक्का छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी