×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई महिनापछि उपत्यकामा चल्न थाले सार्वजनिक बस

PRIME CA

दुई महिनापछि उपत्यकामा चल्न थाले सार्वजनिक बस

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक बस चल्न थालेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले सोमबार गरेको निर्णय अनुसार सार्वजनिक बस आजदेखि संचालनमा आएका हुन् ।
२५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्यण उक्त बैठकले गरेको हो । निषेधाज्ञा भने एक सातालाई थपिएको छ । 
सार्वजनिक बस बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: