×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंक छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध

७ असार २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिभिल बैंक लिमिटेड छक्का पञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ । बुधबार एक कार्यक्रमबिच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्का पञ्जा–३ का निर्देशक दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
“समृद्धिको लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले वित्तीय साक्षरता बगैर नेपाल समृद्ध नहुने कुरालाई मनन गर्दै चलचित्रका माध्यमबाट वित्तीय शिक्षाको प्रवद्र्धन गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी