×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, असार १८ गते बस्दैछ वार्षिक साधारणसभा

PRIME CA

नागरिक लगानी कोषको १७.८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, असार १८ गते बस्दैछ वार्षिक साधारणसभा

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज सोमबार नागरिक लगानी कोषको १७.८९% लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कारोबार समयसम्म कम्पनीको सेयर किनेमा उक्त लाभांश पाइने भएको हो ।
कम्पनीले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद गरी कुल १७.८९% लाभांश वितरण गर्दैछ । कोषले सभाको लागि असार ८ गते बुक क्लोज गर्दैछ । 
जसअनुसार लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कोषको वार्षिक साधारणसभा असार १८ गते बस्दैछ । सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउसो २ बजेदेखि सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: