×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक उत्थानमा कुमारी बैंकको सहयोग, बैंकद्धारा शैक्षिक सामग्री वितरण

PRIME CA

सामाजिक उत्थानमा कुमारी बैंकको सहयोग, बैंकद्धारा शैक्षिक सामग्री वितरण

३ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

कुमारी बैंकले कमल पोखरीस्थित श्री कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिकसामग्री वितरण गरेको हो । 
गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले विद्यालयका प्रधानाध्यापक मन बहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरे । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: