×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लगानीकर्तालाई १२.६३% लाभांश वितरण गर्ने घोषणा, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लगानीकर्तालाई १२.६३% लाभांश वितरण गर्ने घोषणा, नगद र बोनस कति ?

Artha Sarokar

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १२.६३% लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२% बोनस सेयर र कर प्रयोजनको लागि ०.६३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी