×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक उथानमा सिभिल बैंकको सहयोग, बैंकद्वारा महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण

अर्थ सरोकार

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार

PRIME CA

सामाजिक उथानमा सिभिल बैंकको सहयोग, बैंकद्वारा महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण

काठमाडौं – सिभिल बैंक लिमिटेडले आफ्नो शाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायीत्व अन्तर्गत रहेर झापाको दमकस्थित महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रममा उक्त बैंकको विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामबहादुर धिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: