
काठमाण्डौ- एनआइसी एशिया बैंकले शाखा विस्तारलाई तिब्रता दिदै नयाँ शाखा सञ्चालनमा ल्याउने क्रमलाई निरन्तरता दिईरहेको छ। बैंकले रौतहटको बौधीमाई नगरपालिका वडानम्बर ६, बंकुलबजारमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।
बौधीमाई नगरपालिकाका मेयर राजीव रञ्जन यादवले बुधबार एककार्यक्रमकाबीच सो शाखाको उद्घाटन गरेका छन् ।
यस सँगै अब मुलुकभर उक्त बैंकका २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्