×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्कालीन एमालेको चुनावी घोषणापत्रमाथि सम्बोधन : शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाइने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तत्कालीन एमालेको चुनावी घोषणापत्रमाथि सम्बोधन : शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाइने !

१५ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट २०७५-७६मा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेका छन् । सो ऋणको ब्याज पनि सौलियत दरमा प्रदान गरिने उनले घोषणा गरेका छन्। 
यस्तै बैदेशिक रोजगारीबाट फर्केकाले नेपालमा आफैंले केहि गर्न चाहेमा त्यसखाले व्यवसाय संचालन गर्न १० लाख रुपैयाँसम्म ऋण पनि पाउने भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी