
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना संक्रमणको दोस्रो लहरको आएसँगै सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका हुन् । यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बस्ने मन्त्रिपरिषद् समक्ष संक्रमण बढेको भन्दै बन्दको प्रस्ताव लागेको छ ।
यस्तै २५ जना भन्दा बढी मानिस भेला नहुन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्