×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ र गैरआवासीय नेपाली संघवीच सम्झौता, संघका सबै सदस्यलाई सुलभ रुपमा जीवन वीमा सेवा प्रदान गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा लाईफ र गैरआवासीय नेपाली संघवीच सम्झौता, संघका सबै सदस्यलाई सुलभ रुपमा जीवन वीमा सेवा प्रदान गरिने

Artha Sarokar

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैरआवासीय नेपाली संघवीच सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ संस्थामा रहेका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधि युक्त जीवन वीमा सेवा उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सानिमा लाईफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका भाइस प्रेसिडेन्ट सपीला राजभण्डारी, एआरएन एनसीसी रसियाका प्याट्रोन खेमराज लामिछाने लगायतको उपस्थीतिमा सम्पन्न कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी