×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बनेपामा सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार,नयाँ योजनाहरु ल्याएर सेवा मुखी वनाउने कम्पनीको योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बनेपामा सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार,नयाँ योजनाहरु ल्याएर सेवा मुखी वनाउने कम्पनीको योजना

२६ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सको शाखा बिस्तार गर्ने क्रममा बनेपाको  चार दोबाटोमा  नयाँ शाखा बिस्तार गरेको छ। 
उक्त  कम्पनिले  यही २४ गते शाखाको समुद्घाटन अध्यक्ष प्रदिप जंग पाण्डेले गरेका थिए । उक्त कार्यक्रममा पाण्डेले बोल्दै  कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवा मुखी वनाउने कुरामा जोड दिए । 
उद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी