×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाईफ र माछापुच्छ्रे बैंकबीच सम्झौता, माछापुच्छ्रेका ग्राहकले सानिमा लाईफको जीवन वीमा सेवा पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा लाईफ र माछापुच्छ्रे बैंकबीच सम्झौता, माछापुच्छ्रेका ग्राहकले सानिमा लाईफको जीवन वीमा सेवा पाउने

२६ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडका बिच बैक्यास्योरेन्स सम्झौता भएको छ ।
कम्पनीका नायव महाप्रवन्धक केशब राज केसी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौताअनुसार ग्राहकले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी