
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जेठ २५ गते मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ ।उक्त सभामा बैंकले ८०% बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । बोनसमा लाग्ने कर तिर्ने झन्झट भने सेयरधनी आफैले बेहोर्नुपर्नेछ । सभाका लागि कम्पनीले जेठ २ देखि २५ गतेसम्म बुक क्लोज गर्नेछ । जेठ १ गतेसम्म कायम सेयरधनी मात्र लभांशको हकदार हुनेछन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसको खुद नाफा २ करोड १२ लाख १४ हजार रुपैयाँ पुगेको छ । मिमिर्रेको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ २८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्