×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया ग्रोथ फण्ड सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया ग्रोथ फण्ड सूचिकृत

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु बैशाख ३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ ।
७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट गत पुस ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरी माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।
उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वाषिर्क प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी