
काठमाडौं – सानिमा बैङ्कले नयाँ वर्षको अवसर पारेर होम बैङ्किङ सेवा शुरुआत गरेको छ । ज्येष्ठ नागकिलाई लक्षित गरी सञ्चालित यो सेवा ५८ वर्ष पुगेका नेपाली नागरिकले उपभोग गर्न सक्नेछन् । यो सेवाअन्तर्गत घरमै बसेर बैङ्किङ सेवा लिन सकिने बताइएको छ ।
विद्युतीय उपकरणको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रूपमा सानिमा बैङ्कका कर्मचारीले ग्राहकको घरमै पुगेर यो सेवा प्रदान गर्नेछन् । हाललाई यो सुविधा काठमाडौं तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्