
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा नेपाल बैंकको एक करोड बढी कित्ता सेयर सूचिकृत भएको छ । बैंकको बोनस र हकप्रद सेयर गरी कूल एक करोड ३८ लाख ८४ हजार १४८ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । बैंकको एक करोड ३५ लाख ३९ हजार ३८४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्