×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्सुरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, तपाइले सुरक्षित गर्नुभयो त ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्सुरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, तपाइले सुरक्षित गर्नुभयो त ?

२२ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल इन्सुरेन्स कम्पनीको १००% हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिने रहेको छ । वैशाख ५ गतेदेखि नेपाल इन्सुरेन्सले  १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसका लागि कम्पनीले शुक्रबार बुक क्लोज गर्दैछ । यसआधारमा, बिहीबारसम्म कायम सेयरधनीले मात्र नेपाल इन्सुरेन्सको हकप्रद दावी गर्न सक्नेछन् । 
लगानीकर्ताले हकप्रदको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट  जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइन्छ । यसैगरी, आस्वाबाट पनि हकप्रदका लागि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी