
काठमाडौं – सनराइज बैंकले काठमाडौंको बानियाटारस्थित शाखालाई टोखा नगरपालिका– ८ (साविकको स्थानबाट करिब ३० मिटरको दूरी) मा स्थानान्तरण गरेकोे छ ।
आइतबार एक कार्यक्रमका बीच बैंकका अध्यक्ष मोतीलाल दुगडले बानियाटार शाखाको उद्घाटन गरेका छन् । त्यसैगरी बैंकले सेन्ट्रल पार्क विशालनगरमा एटीएम सञ्चालनमा ल्याएको छ । सेन्ट्रल पार्क एटीएमको उद्घाटन सेन्ट्रल पार्कका अध्यक्ष कल्याण पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका छन् ।
बैंकले मुलुकभर ७६ वटा शाखा, ९५ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउन्टरद्वारा बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्