Skip to content
LAXMI SUNRISE BANK

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको ‘युएस च्याप्टर’ गठन, अध्यक्षले थापाले गरे उद्घाटन (फोटो फिचरसहित)

अर्थ सरोकार

सिए सरोकार सम्बाददाता 
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको युएस च्याप्टर खुलेको छ । अमेरिकामा बसोबास गर्नेआइक्यानका सदस्यहरुले आईक्यान युएस शाखा गठन गरेका हुन् । युएसको भर्जिनियामा गठन भएको उक्त च्याप्टरको संस्थाका अध्यक्ष प्रकाश जंग थापाले उद्घाटन गरेका छन् । भर्जिनिया शाखाका संयोजक गणेश बानियालाई बनाइएको छ । 
एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त साखाको सुरुवात भएको जानकारी दिइएको छ । उक्त उद्घाटन समारोहमा आइक्यानका तर्फबाट सूर्य प्रसाद अधिकारी, पूर्व अध्यक्ष प्रकाश लम्साल तथा निवर्तमान अध्यक्ष महेश खनाल अमेरिका पुगेका थिए । साखाको नव गठित ९ सदस्यीय समितिमा गणेश बानिया ,नया राज बराल,टिका आचार्य ,सुदर्शन चापागाई ,ईश्वर पोखरेल ,बिराजन आतं ,लक्ष्मण भण्डारी ,एक क्षत्रि र बिनोद लम्साल रहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK