×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

PRIME CA

ज्योति लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ज्योति लाइफ इन्स्योरेन्स सेयर सूचिकृत भएको छ । मंगलबार कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ कराेड २० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले सूचीकरण सम्झौता भएसंगै कम्पनीको सेयर भोलि बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रपैयाँ २९ पैसा देखि ३६० रपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । सोहिअनुसार बुधबारको कारोबार खुल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: