×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तामा जाग्यो थोरै आशा, ८.७० अंकले घट्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लगानीकर्तामा जाग्यो थोरै आशा, ८.७० अंकले घट्यो बजार

२२ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ८.७० अंकले बढेर १२९६.४४  विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एसएएनआइएमए  र एनआइबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी