×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकको सुरु गर्यो सी–आस्वा सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेञ्चुरी बैंकको सुरु गर्यो सी–आस्वा सेवा

Artha Sarokar

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न २०७४ फागुन १ गते देखी सी–आस्वा सेवा सञ्चालनमा ल्याएको छ । IPO/FPO/RIGHT शेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा हव्स भन्ने हेतुले सञ्चालनमा ल्याएको हो । 
ग्राहक महानुभावहरुले नजिकको सेञ्चुरी बैंकको शाखाकार्यलय तथा केन्द्रय कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी CRN(C-ASBA रजिस्ट्रेशन  ) नम्बर लिन सकिने छ ।
अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी