×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकले सुरु गर्यो सि-आस्वा सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकले सुरु गर्यो सि-आस्वा सेवा

११ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लक्ष्मी बैंक लिमिटेडले पनि सिआस्वा सेवा सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाटबाट जारी निर्देशन बमोजिम शुक्रबार (फागुन ११ गते) देखि धितोपत्रको सार्वजनिक निष्काशन (IPO/FPO/Right Share) को दरखास्त अनिवार्य रुपमा C-ASBA (Centralized Application for ASBA based Issuance) मार्फत गर्नुपर्ने व्यवस्था भएपछि लक्ष्मी बैंकले पनि आफ्ना ग्राहकहरुका लागि C-ASBA सेवाको सुरुवात गरेको हो । बैंकबाट सि–आस्बा रजिष्ट्रेसन नम्बर (CRN) प्राप्त गर्ने ग्राहकहरुले कुनैपनि शाखामा सम्पर्क राखी सो सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी