×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांशदर घट्यो, गत वर्षको नाफाबाट २५% लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)

PRIME CA

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांशदर घट्यो, गत वर्षको नाफाबाट २५% लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले लगानीकर्तालाई २५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस सेयर र करसहित ५% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो । गत वर्षको तुलनामा एसटीसीको लाभांशदर घटेको हो । गत वर्ष यसले २५% बोनस सेयर र १०% नगद लाभांश दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: