×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १२औं साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

PRIME CA

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १२औं साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १२औं साधारणसभा सम्पन्न भएको छ । सोमबार लैनचौर बैंक्वेटमा जुम प्रबिधिबाट सम्पन्न भएको साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम दुई अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० को ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: