
अर्थ सरोकार डटकममा कर्मचारीको आवश्यकता परेको छ । आर्थिक बिटमा अनुभव भएका रिपोर्टर, खोजी अनुसन्धानमा काम गरेका वा काम गर्न इक्षाशक्ति भएकाहरुले रिपोर्टरका लागि आवेदन दिन सक्नेछन् भने सम्बन्धित काम जानेकाहरुले भिजुअल इडिटर, अडियो इडिटर र मार्केटिङ अफिसर पदमा आवेदन दिन सक्नेछन् ।
काम गर्ने इक्षशक्ति भएकाहरुले आफ्नो बायोडाटा [email protected] मा आफ्नो बाटो डाटा र एक प्रति फोटो पठाउन सक्नुहुनेछ । अन्य जानकारीका लागि ९८५१०१७९१४ मा सम्पर्क गर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्