×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

१९ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । विहीबार एक विशेष कार्यक्रमका बीच सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुरेन्दर भण्डारीले सम्झौता–पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरे । 
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडको कर्पोरेट अफिस र सम्पूर्ण शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना बमोजिमका विभिन्न पोलिसीहरु बिक्री गरिनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी