×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानीभेरी गाउँपालिकामा सनराइज बैंकको शाखा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानीभेरी गाउँपालिकामा सनराइज बैंकको शाखा

Artha Sarokar

१५ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सनराइज बैंक लिमिटेडले प्रदेश नं ५, रुकुम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ९ मा नयाँ शाखा स्थापना गरी आफ्नो बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् मिति २०७४/१०/१४ गते आइतबारका दिन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । 
यो समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी