×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा सिमेन्टद्धारा आफ्ना डिलरहरुलाई विदेश यात्रा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जगदम्बा सिमेन्टद्धारा आफ्ना डिलरहरुलाई विदेश यात्रा

५ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

देशकै सबै भन्दा विश्वासिलो र अधिक रुचाइएको सिमेन्ट, जगदम्बा सिमेन्टले आफ्ना ग्राहक तथा डिलरहरुको सिप तथा ब्यक्तित्व विकाशका लागि जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा जागरण जस्ता जानकारीमुलक कार्यक्रमहरु गर्दे आइरहेको छ । 
यस आर्थिक वर्ष २०७४/७५ मा ‘जगदम्बा शुभ यात्रा’ कार्यक्रम अन्तर्गत जगदम्बा सिमेन्टले आफ्ना डिलर वर्गलाई मनोवैज्ञानिक रुपमै उत्प्रेरित गर्ने उद्धेश्यले विश्वका अति रमणिय स्थलहरु भ्रमण गर्न पठाएको छ । जस अन्तर्गत १३ जना डिलर वर्गलाई बैङ्कक ५ दिने विदेश यात्रामा पठाएको थियो भने १७ जनालाई यूरोपको ११ दिने विदेश यात्रामा पठाएको छ । 
यस्ता जानकारी मुलक भ्रमण तथा सामाजिक घुलमिलले ब्यवसायिक ज्ञानलाई थप हौसला प्रदान गर्ने छ भन्ने कम्पनीको विश्वास रहेको छ । कम्पनी सदैव आफ्ना ग्राहक तथा उपभोक्ता प्रति केन्द्रित रही विभिन्न कार्यक्रमहरु गर्ने कुरामा प्रतिवद्ध रहदै आइरहेको छ र भावी दिनहरुमा पनि रहीरहने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी