
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पहिलो पटक नेपाली नागरिक सीईओ बनेका छन् । २५ बर्षदेखि भारितय व्यक्तिलाई सीईओ बनाउँदै आएको बैंकले यो पटक सुदेश खालिङलाई सीइओमा नियुक्त गरेको हो ।
यसअघि प्रमुख कार्यकारी अधिकृतरहेका गजेन्द्रकुमार नेगीलाई १७ महिनामा नै हटाएर खालिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो । नव नियुक्त सीईओ खालिङले केही दिन भित्रै कार्यभार सम्हाल्ने छन् । खालिङले ३० बर्ष बढि समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्