×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

PRIME CA

कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । मैनाली नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । मैनालीलाई बैंकको चैत २२ गतेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । मैनाली अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: