×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा

PRIME CA

विजय लघुवित्त वित्तीय संस्थाको १९% बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा

२३ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस १६ गतेसम्म सेयर डिम्याट गराएका लगानीकर्ताहरुको डिम्याट खातामा १९% बोनस जम्मा गरिदिएको हो । 
यस्तै पुस १६ पछि डिम्याट गर्ने लगानीकर्ताको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: