
काठमाडौं – निर्वाचन सकिए पछि राजनीतिकमा विभिन्न किसिमको परिस्थिति आएको बारे र नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी ओलीवीच शुक्रबार राजधानीमा भेटवार्ता भएको छ ।
जारी भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा पनि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।
छलफल जारी रहेका कारण थप बिबरण आउन बाकि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्