
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनसीसी बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ ।
बागबजारस्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोबार गर्ने वित्तीय संस्था हो ।
उक्त सम्झौतामा राजेश राज ढुंगेल (बरिष्ट प्रबन्धक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) ले आज हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्