
- अर्थ सरोकार सम्बाददाता
‘कानुनलाई हातमा लिने प्रयास, पेलेरै जाने ढकाल सा’पको रणनीति’
यता गैरकानुनी दावी सहितको लोगो प्रचारमा गइसकेको भन्दै गैरकानुनी कामलाई सच्याउनु भन्दा पेलेरै जाने रणनीतिका साथ कम्पनी लागिपरेको बुझिएको छ । शुक्रबार कम्पनीले गैरकानुनी काम गरेको थाहा पाएपछी ‘जे सुकै होस्, अगाडी बढ्नुहोस्’ भन्दै कम्पनीका अध्यक्ष हेमराज ढकालले आफ्ना कर्मचारीलाई निर्देशन दिएको कम्पनी स्रोतले बताएको छ । उनको निर्देशनपछि कम्पनीले पुन: आइतबार पनि विभिन्न अनलाइनमा रोडब्लक विज्ञापन गरिरहेको छ भने विभिन्न पत्रपत्रिकामा पनि गैरकानुनी लोगोसहितको ब्रान्डीङ गरिरहेको छ । यसबारे हामीले कम्पनीका अध्यक्ष ढकाललाई सम्पर्क गर्न खोज्दा उनले हाम्रो फोन उठाएका छैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्