×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर सेवा सुरु

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७४/०७/३० गतेबाट आफ्नो सेवामा थप गर्दै काठमाडौँ महानगरपालिकाको सहयोगमा वडा नं ९ को वडा कार्यालयमा छैठौं एक्सटेन्सन् काउन्टर काठमाडौँको गौशालामा काठमाडौँ  महानगरपालिकाको मेयर श्री विद्या सुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरियो । 
बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी रु. ८ अर्वको पुँजी पु¥याउदै छ । साथै बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।
अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखाकार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी