×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको लाभांश घट्यो, यस्तो छ गत वर्षको नाफाबाट लगानीकर्तालाई दिईने लाभांश (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नागरिक लगानी कोषको लाभांश घट्यो, यस्तो छ गत वर्षको नाफाबाट लगानीकर्तालाई दिईने लाभांश (विवरणसहित)

Artha Sarokar

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्तालाई १७.८९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बिहान बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश अर्थ मन्त्रालय र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले अघिल्लो वर्ष २२% बोनस सेयर र १.१६% नगद लाभांश दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी