
एक महिला जस्ले आफ्नो कामुकता देखाएर करोडौको टेण्डर हात पर्छिन । उनले आफै के खुलासा गरेकी छिन् भने टेण्डर हात पार्न मन्त्रि देखी सेक्युरिटीसँग पनि सेक्स गरेकी छिन त्यो पनि एकै दिन । हेर्दा निकै कामुक देखिने ति महिलाले यस्तै कारणबाट धेरै सरकारी ठेक्काहरु हात पारेकी छिन ।
पछिल्लो समय एक सोलार कम्पनीको ठेक्कामा अनियमीतता भएको रहस्य खुलेपछि अहिले यो बिषय निकै चर्चाको बिषय बनेको छ। घटना हो भारतको केरलाको । केरलाकी सरिता नायरले आफुले ठेक्का आफ्नो हातमा पार्न सेक्स गरेपछि मुख्यमन्त्रि ओमन चांडीको कुर्सिनै धरापमा परेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् ‘सरीताको अर्को नाम सोलार सरिता हो। सोलारले जस्तै उनले पनि तताउने काम गर्छिन ।३६ बर्षिया सरिता नायर यसै कारणले सरकार ढाल्ने सम्मको हैसियत राख्दैछिन् ।
को हुन सरिता नायर ?
उनी कुनै समयको कक्षा १० को टपर बिद्यार्थी हुन । चेनगन्नुर स्थित एक सरकारी स्कुलमा पढेकी सरीताका बारेमा उनका एक शिक्षकले भनेका छन् ‘सरिता धेरै चलाख बिद्यार्थी हो । उसले कक्षा १० सम्म हरेक कक्षाका सबै बिषयमा ९० प्रतिसत अंक ल्याएकी छन्।’
उनलाई अहिले पनि आफ्ना सबै बिषयको नम्मर र रजिष्ट्रेसन नम्मर याद छ ।’ उनले इलेक्ट्रोनिक्स, कम्युनिकेशन, एयरक्राफ्ट म्यानेजमेन्त तथा इंजीनियरिंगमा डिप्लोमा हासिल गरेकी छिन् । उनी १८ बर्षकी हुदा उनका बुबाको मृत्यु भएपछि परिवारको आर्थिक अबस्था कमजोर भएको थियो ।
उनलाई अंग्रेजी, हिंदी, मलयालम आदि बिभिन्न भाषाहरुको राम्रो ज्ञान छ । सरिताको बिवाह दुबईका एक युवक सँग भएको थियो ।बिवाह पश्चात रोजगारीको शिलशिलामा उनका पति खाडी मुलुक गए । त्यसको केही बर्षपछि सरितालाई उनका पतिले अरु पुरुषहरुसँग सम्वन्ध भएको भन्दै छोडपत्र गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्