×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकले विर्तामोड र विराटनगरमा शाखा खोल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गण्डकी विकास बैंकले विर्तामोड र विराटनगरमा शाखा खोल्यो

Artha Sarokar

२८ आश्विन २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरङको विराटनगरमा शाखा खोलेको छ। अब बैंकको शाखा संख्या ५७ पुगेको छ। नयाँ शखाबाट निक्षेप संकलन, ऋण लगानीका साथै अन्तर बैंक कारोबार, आस्वा सेवासमेत उपलब्ध हुने छ। साथै नयाँ शाखामा एटिएम पनि जडान गरिएको छ।
बैंकले गत बर्ष १८ अर्ब ३३ करोड निक्षेप संकलन गरि १६ अर्ब ५१ करोड रुपैया ऋण लगानी गरेको थियो। बैंकले ८५ करोड सञ्चालन नाफा गरेको थियो।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी