×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको पहिलो क्युआर कोड सेवा सुर्खेतमा, अध्यक्ष मरासिनीद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको पहिलो क्युआर कोड सेवा सुर्खेतमा, अध्यक्ष मरासिनीद्वारा उद्घाटन

२० चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । नेपाल बैंक लिमिटेडले पहिलो पटक सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा संचालन गरेको छ । वीरेन्द्रनगर शाखाको आयोजनामा डिजिटल सुर्खेत महाअभियान अन्तर्गत कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको जनाएको हो । 
क्युआर कोडको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले गरेका हुन् । उनले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी