×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवलपरासीको भूमहीमा पनि पुग्यो सिटिजन्स बैंक, ६१ वटा साखासहितको संरचना बन्यो !

PRIME CA

नवलपरासीको भूमहीमा पनि पुग्यो सिटिजन्स बैंक, ६१ वटा साखासहितको संरचना बन्यो !

अर्थ सरोकार

२० भाद्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

सिटिजन्स बैंक इन्टरनेशनलले ६१औं शाखा नवलपरासीको भूमहीमा खोलेको छ । बैंकका नायब कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजा गरेर बैंकिङ कारोबार सुरु गरेको हो।उद्घाटन कार्यक्रममा जिल्लाका उच्च सरकारी अधिकारी,उद्योगी,व्यापारी लगायतको उपस्थिती रहेको थियो।योसँगै बैंकको ६१ वटा शाखा,५९ वटा एटिएम र ९७ वटा शाखारहित आधुनिक बैकिङ छ।बैंकका साढे तीन लाख ग्राहक रहेका छन् ।
बैंकले रेमिटेन्स सेवा,ड्राफ्ट,भिसा, भिसा इन्टरनेशनल डलर कार्ड लगायतका सेवा दिँदै आएको छ।बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वाकवाणि माध्यामिक विद्यालयलार्इ एक थान कम्प्युटर हस्तान्तरण गरेको छ।बैंकले रामनगर बजार विकास समितिलार्इ १५ थान डस्टविन दिएको छ । बैंकका भूमही शाखाका प्रवन्धक मधु खनालले सेवासँगै सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टविन दिइएको बताए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: