
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज आइतबार सेयर बजारमा ६३ दशमलव ११ अंकको पहिरो गएको छ । आज २ वटा कम्पनीको सेयर मूल्य मात्रै ८ प्रतिशत भन्दा धेरैले बढेको छ । कुमारी बैंकको प्रमोटर सेयर र गुर्खाज फाइनान्सको सेयर मूल्य प्रतिशतभन्दा धेरैले बढेको हो ।
यस्तै नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् भने रुरुका लगानीकर्ताले ३ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।
आइतबार ११ अर्ब ८१ करोड ९४ लाख माथिको सेयर रोबार भएको छ भने सबै उपसूचक घटेका छन् । यता सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्