
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आइतबार सेयर बजारमा प्यानिक सेल आउँदा १६ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमा सबैभन्दा धेरै युनियन हाइड्रोपावरका लगानीकर्ताले झन्डै १० प्रतिशतले गुमाएका हुन् । आज नेप्से ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ । लगानीकर्ताले घाटामै सेयर बेच्न थालेपछि बजारमा ठुलो प्यानिक सेल आएको हो ।
हेर्नुहोस् आज सबैभन्दा धेरै घटेका कम्पनी :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्