×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआर्इसी एशिया बैंकले कालिकोटमा खोल्यो नयाँ शाखा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआर्इसी एशिया बैंकले कालिकोटमा खोल्यो नयाँ शाखा

Artha Sarokar

२३ असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं-  एनआर्इसी एशिया बैंकले कालिकोटमा नयाँ शाखा खोलेको छ । 
खडाचक्र नगरपालिकाका मेयर जसी पाण्डे र कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले विहिबार संयुक्त रुपमा उद्घाटन गरे।
शाखा संजाल,पूँजी संरचना,वासलातको आकार,ग्राहक संख्याको आधारमा बैंक निजी क्षेत्रको अग्रणी बैंक हो।यो बैंकको मुलुकभर १ सय १७ शाखा कार्यालय संचालनमा छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी