विजय लघुवित्त वित्तीय संस्थाको ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत अर्थ सरोकार १७ चैत्र २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार १९ प्रतिशत अर्थात् ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर सूचिकृत भएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !