×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विजय शर्मालाई

PRIME CA

फर्स्ट माइक्रोफाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विजय शर्मालाई

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनीको सचिवको जिम्मेवारी विजय शर्माले पाएका छन् । कम्पनीको चैत १२ गते साझ बसेको सञ्चालक समितिको बैठकले वित्त विभाग प्रमुख शर्मालाई सचिवकोसमेत जिम्मेवारी दिने निर्णयगरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: